अनुसूची ६
(नियम ४ संग सम्बन्धित)
रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि लाइसेन्स देहायका व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निम्न शर्तहरू पालना गर्ने गरी निम्न विवरणको रेडियो यन्त्र बिक्री वितरण गर्न पाउने गरी यो लाइसेन्स दिइएको छ ।
१. व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नामः–
२. ठेगानाः–
३. लाइसेन्स नंः–
४. रेडियो यन्त्रको विवरणः–
(क) नामः–
(ख) किसिमः–
(ग) फ्रिक्वेन्सी रेन्जः–
५. बिक्री वितरण गर्ने स्थलः–
६. लाइसेन्सवालाले पालना गर्नुपर्ने शर्तहरूः–
(क)
(ख)
कार्यालयको छाप लाइसेन्स दिने अधिकारीको
सहीः–
नामः–
दर्जाः–
मितिः–